[Audio] नमस्कार साथिहरु आज पनि हामि कक्षा 10 को गणित बिषयको पाठ 1 समुहको केहि महत्पूर्ण परिभाषा र हिसाब लिएर आएका छौँ । तपाईहरुलाइ हाम्रो बिषय कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला । नयाँ हुनुहुन्छ भने like subscribe गरेर साथ दिनुहोला । अब बिषयवस्तु तर्फ लागैँ ।.
[Audio] आज हामी SET अन्तर्गत सेटको परिचय र Set Operation बारेमा छलफल गर्नेछौं र केहि उदाहरण पनि हेर्नेछौँ ।.
[Audio] सर्वप्रथम समूह भनेको के हो त र समूहलाई जनाउन कस्तो नोटेसन प्रयोग गरिन्छ भन्ने कुरा सर्वप्रथम सिकाउँ है त। सर्वप्रथम सेट हुनका लागि त्यसमा well-defined collection हुनुपर्छ र सेटलाई जहिले पनि हामी capital letters (A, B, C…) ले जनाइन्छ भने elements लाई small letter र नम्बरले जनाइन्छ र जहिले पनि सेट लेख्दा curly braces को प्रयोग गर्नुपर्छ। अब cardinal number of set भनेको कुनै पनि सेटमा कतिवटा elements छन् त्यो नै cardinal number of set हो। जस्तै कि यहाँ example A= छ। भने यसको cardinality n(A) = 4 हुन्छ।.
[Audio] Question 1. Define set with one example ?.
[Audio] अब हामी सेट अप्रेसनको बारेमा कुरा गरौं। सेट अप्रेसनको बारेमा कुरा गर्दा सर्वप्रथम हामीले union, intersection ,difference र symmetric difference हरूको बारेमा केही कुरा थाहा पाउनुपर्ने हुन्छ। यहाँ केहि को बारे छोटो परिचय दिइएको छ।.
[Audio] union of a set भनेको कुनै दुईवटा समूहहरूको सबै element हरू लाई नदोराई र नछुटाई लेख्नुलाई नै युनियन of a set भनिन्छ। fig 1 मा रङ लगाएको भागले जनाएको छ ।.
[Audio] त्यस्तै intersection of a set भनेको कुनै दुईवटा समूहहरूको साझा सदस्यहरू मात्रै मात्रै लिइन्छ भने त्यसलाई इन्टरसेक्सन अफ सेट भनिन्छ। fig 2 मा रङ लगाएको भागले जनाएको छ । सिमेट्रिक डिफरेन्स भन्नाले समूह A र B मा भएका एलिमेन्टहरूको युनियनबाट इन्टरसेक्सन घटाउँदा बाँकी रहने एलिमेन्टहरु नै A सिमेट्रिक डिफरेन्स B हो । जसको बारेमा हामीले चित्रमा पनि हेर्न सक्छौँ।.
[Audio] अब एक कम्प्लिमेन्ट भन्नाले समूह योबाट समूह एक घटाउँदा बाँकी रहने इलिमेन्टहरू सबै लाई एक कम्प्लिमेन्ट भनिन्छ अथवा कम्प्लिमेन्ट आएमा सर्वव्यापक समूह अथवा युनिभर्सल सेटबाट कम्प्लिमेन्ट भएको समूह घटाउँदा आउने त्यसको कम्प्लिमेन्ट हुन्छ जुन कुरा हामी चित्रमा पनि स्पष्ट देख्न सक्छौं । Difference of a set लाइ हामीले बुझ्दा element in A but not in B . वा A मा पर्छ तर B मा पर्दैन भनेर भन्नु नै A difference B अथवा कुनै दुईवटा समूहहरू A र B छन् र समूह A बाट समूह B का इलिमेन्टहरु घटाउँदा बाँकी रहेका समूह A का एलिमेन्टहरुलाई A - B अथवा A difference B भनिन्छ ।.
Question.
Homework.
[Audio] Thank You. Thank You.