PowerPoint Presentation

1 of
Published on Video
Go to video
Download PDF version
Download PDF version
Embed video
Share video
Ask about this video

Page 1 (0s)

सन्तुलित आहार Balanced diet. Food Groups. Dr. Sudhashree Adhikari, PhD Nutrition Head Sattwik Nutrifood.

Page 2 (9s)

Text Description automatically generated.

Page 3 (16s)

सन्तुलित खाना भनेको के हो?. यो यस्तो आहार हो जसमा हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि आवश्यक पर्ने विभिन्न पौष्टिक तत्वहरू समावेश भएको हुन्छ। पोषक पदार्थ भन्नाले एक पूर्ण खाद्य पदार्थ हो जसमा कार्बोहाइड्रेट, प्रोटीन, फ्याट ( बोसो , चिल्लो पदार्थ ) , पानी, भिटामिन र खनिज पदार्थहरू समाबेश हुन्छन्। कार्बोहाइड्रेट, प्रोटीन र चिल्लो पदार्थ हरू Macronutrients ( स्थूल पोषक तत्व ) हुन जुन हाम्रो शरीरलाइ उच्च मात्रामा आवश्यक हुन्छ। भिटामिन र खनिजहरू सूक्ष्म पोषक तत्वहरू (micronutrients) हुन् अर्थात् कम मात्रामा चाहिन्छ तर स्वस्थ शरीरको उचित विकास र वृद्धिको लागि चाहिं अति आवश्यक हुन्छ। माथि उल्ल्खित पोषक तत्वकहरूको कम वा अधिक सेवन स्वस्थ शरीरको लागि राम्रो हुँदैन। सन्तुलित खानाले हाम्रो रोग प्रतिरोध क्षमता बढाउँछ जसले बिभिन्न रोगहरू विरूद्ध लड्न मद्दत गर्दछ।.

Page 4 (45s)

The Perfect Balanced Diet Chart to be Healthy | Femina.in.

Page 5 (1m 7s)

Macronutrients कार्बोहाइड्रेट:. WHAT'S ON MY PLATE? – The Food Channel.

Page 6 (1m 31s)

Animal Protein But Not Plant Protein Increases Risk For Diabetes | Fanatic Cook.

Page 7 (1m 48s)

Macronutrients Fat ( बोसो, चिल्लो पदार्थ ) :. French fries Cheeseburger Pies hicken nuggets Vanaspati ghee Donuts.

Page 8 (2m 9s)

Micronutrients : भिटामिन डी बाहेक अन्य सूक्ष्म पोषकतत्वहरू शरीरले उत्पादन गर्दैनन्, हामीले यसलाई हाम्रो आहारबाट लिन आवश्यक छ। ताजा फलफूल र तरकारीमा अधिक मात्रामा सूक्ष्म पोषकतत्व पाहिन्छ।.

Page 9 (2m 38s)

Micronutrients ( सूक्ष्म पोषकतत्व ) :. खनिज:. 12 essential minerals required by body | Purple Kaddu.

Page 10 (2m 56s)

तरकारीको छनोट. खाद्ध स्वच्छता. खाद्ध भन्डारण. खाद्ध बेवस्थापन.

Page 11 (3m 7s)

अखाद्द्य खाना. 'GINAL sce. धेरै गुलियो, नुनिलो र पोषण बिहिन खाना अखाद्द्य खाना हुन्। यस्ता खानाको सेवानले हाम्रो सारीरमा नकारात्मक असर गर्दछ । यिनै खानको अत्यादिक सेवान ले हामीलाई दिर्गरोग को सिकार बनाउछ ।.

Page 12 (3m 21s)

गल्ती हरु : प्रसोधन गरिएका चिजको बडी उपयोग । खान ा बनाउने तेल को अनुचित छनोट । खान ा बनाउने भाड ा को अनुचित छनोट । खान ा मा सलाद र फलफुलको कमी । सुधार : सम्पूर्ण रेसाध ा र अन्न को छनोट । ओमेगा-३ युक्त तेल वा चिल्लो को छनोट जस्तै ; आलस , तिल , जैतुन , भाङ्ग । खान ा बनाउन माटो वा फलाम को भाडाको छनोट । खान ा मा सलादलाई प्राथमिकतामा रख्नु । खान ा खाने समय मिलाउनु ।.

Page 13 (3m 40s)

काचा खान मिल्ने सलादहरुमा NF- kB भन्ने तत्वलाई अवरोध गर्न सक्ने तत्वो हुन्छ जस्ले गर्दा हामीलाई मधुमेह, क्यानसर, उच्चरक्तचाप, हड्डी खिहिन्य समश्याबाट जोगाउछ।.

Page 14 (3m 57s)

१६ घन्टे उपवास. A close up of a clock Description automatically generated.

Page 15 (4m 6s)

घर र घरबाहिर खाना खाने तरिका घरभित्र होस या घरबाहिर सकेसम्म प्रषोधन नगरिएका खाने कुराहरु लाई हाम्रो रोजाइमा रख्नुपर्दछ । खाना खादा सन्तुलित आहार कसरी कायम गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्छ । कार्बोहाइडेट, प्रोटिन, चिल्लो र रेशादार तत्वहरु भएका खानेकुरा मिलाएर खानुपर्छ । कार्बोहाइडेट युक्त खाना रोज्दा जहिलेपनी सम्म्पूर्ण प्रषोधन रहित बस्तु रोज्नु पर्छ जस्मा सम्पूर्ण पोषण समाबेस होस् । कुनैपनी दिर्घरोग लागेका वक्तीहरुले आफ्नो पोषणविद को सल्लाह बमोजिम आफ्नो शरिरलाई अनुकुल हुने खाना रोज्नु पर्छ । मैदा बाट बनेका खानेकुरा, धेरै नुनिलो र गुलियो खानेकुरालाई सकेसम्म सिमित नै रख्ने बानी बसालौ ।.

Page 16 (4m 30s)

सत्त्विकका उद्देश्यहरु. बहुउद्देश्यीय कम्पनी , जसले स्थानिय र रैथाने खाद्ध प्रणालीलाइ दिगो बनाउन जोड दिन्छ । ती उत्पादनहरुलाई पोषणको महत्तोसँग जोडेर बिभिन्न कार्यक्रमहरु अगाडी बढाउछ । पोषणयुक्त खाना कसरी बनाउन सकिन्छ भन्ने बिषयमा तालिम दिन्छ । पोषण सम्बन्धित जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न सहकार्य गर्छ । स्वास्थ्य खानपिनको आनिबानी बसाल्न उत्प्रेरणामुलक कार्यक्रमहरुमा सहकार्य गर्छ । दिर्घ-रोग लागेका वा जोखिममा रहेका व्यत्तीहरुलाई पोषण, खाना तालिका, बिभिन्न किसिमका खाधान्न, खानेकुरा र अन्य आवश्यक पर्ने कुराहरुको परामर्श दिन्छ ।.